बालविवाह अन्त्य कुशेको प्रमुख प्राथमिकताः उपाध्यक्ष शाही (अडियोसहित)

सुर्खेत, १९ असोज (जागरण) । जागरण एफएम सुर्खेतले उत्पादन गर्दै आएको स्थानीय सरकार अन्तर्गत आज हामीले जाजरकोटको कुशेँ गाउँपालिकाका उपाध्यक्ष रामछायाँ शाहीसँग कुराकानी गरेका छौँ । उहाँलाई सहकर्मी प्रभा रावतले सबैभन्दा पहिला निती तथा कार्यक्रममा महिलाका लागि कस्ता योजनालाई प्राथमिकतामा राख्नु भएको छ ? भनेर सोध्नुभएको छ, सुन्नुस् यो कुराकानी (अडियो) ।