निर्वाचनको मिती कस्ले तोक्ने, आयोग कि सरकार ? यस्तो भन्छन् जनता (अडियोसहित)

सुर्खेत, २१ असोज (जागरण) । निर्वाचनको मिती कसले तोक्ने ? भन्ने विषयमा विगतदेखि नै विवाद कायमै छ । विशेष गरी सरकार आफैले मिती तोक्ने वा निर्वाचन आयोगलाई यो अधिकार दिने भन्नेमा विवाद रहँदै आएको छ । यसै विषयमा सहकर्मी नन्द कठायतले निर्वाचनको मिती तोक्ने अधिकार सरकार र निर्वाचन आयोगमध्ये कसलाई दिँदा उचित होला ? भनेर सोध्नुभएको छ । सुन्नुस् जनताको आवाज जस्ताको त्यस्तै (अडियो) ।