दाँत दुखाईका कारण चिन्तामा हुनुहुन्छ भने सुन्नुस् डाक्टरको सुझाव (अडियोसहित)

सुर्खेत, २२ असोज (जागरण) । स्वास्थ्य सरोकार अन्तर्गत हामीले दाँतमा देखिने समस्याका बारेमा कुराकानी गरेका छौँ । जसअन्तर्गत सहकर्मी प्रभा रावतले मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका दन्त चिकित्सक मुक्ति रानाभाटलाई दाँतमा किरा के कारणले लाग्छ ? भनेर सोध्नुभएको छ, सुन्नुस् यो कुराकानी (अडियो) ।