सुर्खेत, २९ असोज (जागरण) । जागरण एफएम सुर्खेतले उत्पादन स्थानीय सरकार अन्तर्गत आज हामीले जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख बालकुमारी बस्नेतसँग कुराकानी गरेका छौँ । उहाँलाई सहकर्मी चाँदनी कठायतले सबैभन्दा पहिला निती तथा कार्यक्रममा महिलाका लागि कस्ता योजनालाई प्राथमिकतामा राख्नु भएको छ ? भनेर सोध्नुभएको छ, सुन्नुस् यो कुराकानी (अडियो) ।
महिलालाई आयआर्जनतर्फ आकर्षित गर्दै नलगाड (अडियोसहित)
जागरण