सुर्खेत, २९ असोज (जागरण) । स्वास्थ्य सरोकार अन्तर्गत आज हामीले महिलामा देखिने स्तन क्यान्सरका बारेमा चर्चा गर्दैछौँ । जसअन्तर्गत हामीले जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका शिक्षा स्वास्थ्य अधिकृत वषन्तमान श्रेष्ठसँग कुराकानी गरेका छौँ । उहाँलाई सहकर्मी प्रभा रावतले सबैभन्दा पहिला स्तन क्यान्सर भनेको के हो ? भनेर सोध्नुभएको छ, सुन्नुस् यो कुराकानी (अडियो) ।
स्वास्थ्य सरोकारः जानीराख्नुस् स्तन क्यान्सरबारे (अडियोसहित)
जागरण