सुर्खेत, ९ कात्तिक (जागरण) । पशुमा लाग्ने भ्यागुते रोगका कारण पशु पालक कृषक मारमा परेका छन् । यस रोगको रोकथामबारे थाहा नहुँदा किसानलाई समस्या भएको छ । यसै विषयमा हामीले पशु चिकित्सक नारायण न्यौपानेसँग कुराकानी गरेका छौँ । उहाँलाई सहकर्मी मुना हमालले सबैभन्दा पहिला भ्यागुते रोग कस्तो खालको रोग हो ? भनेर सोध्नुभएको छ । सुन्नुस् यो कुराकानी (अडियो) ।