सडकलाई प्राथमिकता दिएर कुमाखमा बजेट विनियोजनः उपाध्यक्ष जैशी (अडियोसहित)

सुर्खेत, ९ कात्तिक (जागरण) । जागरण एफएम सुर्खेतले उत्पादन गर्दै अाएकाे स्थानीय सरकार अन्तर्गत आज हामीले सल्यानको कुमाख गाउँपालिकाका उपाध्यक्ष डिल्लीराज जैशीसँग कुराकानी गरेका छौँ । उहाँलाई सहकर्मी चाँदनी कठायतले सबैभन्दा पहिला निती तथा कार्यक्रममा महिलाका लागि कस्ता योजनालाई प्राथमिकतामा राख्नु भएको छ ? भनेर सोध्नुभएको छ । सुन्नुस् यो कुराकानी (अडियो) ।