जनताको आवाजः बढुवा गरेर कर्मचारी खटाउनु ठिक की बेठिक ? (अडियोसहित)

सुर्खेत, १० कात्तिक (जागरण) । स्थानिय तह गठन भएको साढे एक बर्ष बितेको छ । यो समयको अवधिमा स्थानिय तहमा पर्याप्त कर्मचारी नहँदा जनताले अपेक्षा गरे अनुसारको सेवा सुविधा पाउन सकेका छैनन् । कर्मचारी स्थानित तहमा जान नमानेपछी सरकारले कर्मचारीको एक तह बढुवा गरेर स्थानिय तहमा पठाउने योजना अगाडी सारेको छ । यसै विषयमा हामीले स्थानिय तहमा जान नमानेका कर्मचारीलाई एक तह वढुवा गरेर पठाउने सरकारको योजना तपाइँलाई कस्तो लाग्यो ? भनेर सोधेका छौँ । सुन्नुस् जनताको आवाज जस्ताको त्यस्तै (अडियो) ।