प्रदेश अस्पतालको सेवा विस्तारमा जनताको सुझाव (अडियोसहित)

सुर्खेत, १४ कात्तिक (जागरण) । सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल अब प्रदेश अस्पतालमा रुपान्तरण भएको छ ।
प्रदेश सरकारले मध्यपश्चिम क्षेत्रीय अस्पतालाई आफू मातहत ल्याएर प्रदेश अस्पताल बनाएको हो । २०६२ फागुन ७ मा ५० शैयाको जिल्ला अस्पताललाई क्षेत्रीय अस्पतालमा विकास गरेको अस्पताललाई अहिले प्रदेश अस्पताल बनाइएको हो । यसै विषयमा हामीले प्रदेश अस्पतालको सेवा सुविधा विस्तारमा तपाईँ के सुझाव दिनुहुन्छ ? भनेर जनतालाई सोधेका छौँ । सुन्नुस् जनताको आवाज जस्ताको त्यस्तै (अडियो) ।