युवा स्वरोजगार प्रमुख प्राथमिकताः छायाँनाथ रारा प्रमुख शाही (अडियोसहित)

सुर्खेत, १४ कात्तिक (जागरण) । जागरण एफएम सुर्खेतले उत्पादन गर्दै आईरहेको स्थानीय सरकार अन्तर्गत आज हामीले मुगुको छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीसँग कुराकानी गरेका छौँ । उहाँलाई सहकर्मी प्रभा रावतले सबैभन्दा पहिला निती तथा कार्यक्रममा कस्ता योजनालाई प्राथमिकतामा राख्नु भएको छ ? भनेर सोध्नुभएको छ सुन्नुस् यो कुराकानी (अडियो) ।