अब केन्द्र विवाद छैनः चौकुने अध्यक्ष शाही (अडियोसहित)

सुर्खेत, १६ कात्तिक (जागरण) । जागरण एफएम सुर्खेतले उत्पादन गर्दै आएको स्थानीय सरकार अन्तर्गत हामीले सुर्खेतको चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीसँग कुराकानी गरेका छौँ । उहाँलाई सहकर्मी चाँदनी कठायतले सबैभन्दा पहिला गाउँपालिकाको पछिल्लो गतिविधी के छ ? भनेर सोध्नुभएको छ । सुन्नुस् यो कुराकानी (अडियो) ।