एक सय पर्यटकिय स्थलभित्र नपर्दा जनताको आवाज (अडियो सहित)

सुर्खेत, २३ कात्तिक (जागरण) । सरकारले देशभरका एकसय वटा पर्यटकिय गन्तव्य स्थल तोकेको छ । सरकारले केही नयाँ र केही स्तरोन्नति गरिनुपर्ने पर्यटकिय स्थल तोकेको छ । तर सरकारले तोकेका गन्तव्य स्थलमा सुर्खेतको चर्चित बुलबुले ताल पर्न सकेन । यसै विषयमा हामीले सरकारले तोकेको एकसय वटा पर्यटकिय स्थलमा बुलबुलेलाई नपर्नुलाई तपाईँ के भन्नुहुन्छ ? भनेर जनतालाई सोधेका छौँ ।
सुन्नुहोस् जनताको आवाज जस्ताको त्यस्तैः