सुर्खेत, २३ कात्तिक (जागरण) । स्थानीय सरकार अन्तर्गत सल्यानको वनगाड कुपिण्डे नगरपालिकाको प्रशंग । यो नगरपालिकामा अहिलेसम्म पनि निती तथा कार्यक्रम पारित हुन सकेको छैन । यसै विषयमा सहकर्मी चाँदनी कठायतले वनगाड कुपिन्डे नगरपालिकाका प्रमुख गोबिन्दबहादुर पुनलाई अन्य स्थानीय तहले योजनाहरु कार्यान्वयन गरिसक्दा तपाईँहरुले भने निती तथा कार्यक्रम नै पारित किन नगर्नु भएको ? भनेर सोध्नुभएको छ ।
सुन्नुहोस् अडियोः