ठूलीभेरीको विवाद र नगरपालिकाका क्रियाकलाप (अडियो सहित)

सुर्खेत, २४ कात्तिक (जागरण) । डोल्पाको ठूलीभेरी नगरपालिकाले आफ्नो केन्द्र सार्ने निर्णय गरेसँगै त्यहाँ विवाद छ । जसले गर्दा नगरपालिकाका नागरिकले पाउनुपर्ने सेवामा असर परेको छ । स्थानीय सरकार अन्तर्गत सहकर्मी चाँदनी कठायतले ठूलीभेरी नगरपालिकाका प्रमुख गणेश शाहीसँग कुराकानी गर्नुभएको छ ।
सुन्नुहोस् अडियोः