वीरेन्द्रनगर १२ का वडा अध्यक्ष लोकप्रसााद चालिसेका कुरा (अडियो सहित)

सुर्खेत, २६ कात्तिक (जागरण) । स्थानीय सरकार अन्तर्गत आज हामीले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष लोकप्रसाद चालिसेसँग कुराकानी गरेका छौं । उहाँलाई हामीले सबैभन्दा पहिला यो आर्थिक वर्षका लागि तपाइँका वडामा कस्ता योजनालाई प्राथमिकता दिनु भएको छ ? भनेर सोधेका छौं ।
सुन्नुहोस् अडियोः