खटाइएका ठाउँमा नजाने डाक्टरलाई जनताको सुझाव (अडियो सहित)

सुर्खेत, २७ काात्तिक (जागरण) । अहिले पनि कर्णालीका दुर्गम स्थानमा विषेशज्ञ डाक्टर छैनन् । विकटमा रहेका स्वास्थ्य संस्थामा सरकारले खटाउँदा पनि डाक्टरहरु बस्न मान्दैनन् । जसले गर्दा ती स्थानमा बिरामीले भरपर्दो सेवा पाउन सकिरहेका छैनन् । यसै बिषयमा हामीले सरकारले खटाउँदा पनि दुर्गममा नबस्ने डाक्टरलाई के भन्नुहून्छ ? भनेर जनतालाई सोधेका छौं ।
प्रस्तुत छ, जनताको आवाज जस्ताको त्यस्तैः