महिला कति सुरक्षित ? महिला आयोगका सचिवको भनाई यस्तो छ (अडियो सहित)

प्रभा रावत ।
सुर्खेत, २७ कात्तिक (जागरण) । पछिल्लो समय देशमा महिलामाथि विभिन्न प्रकृतिका हिंसा भइरहेका छन् । समग्रमा भन्दा महिलाहरु आफन्तसँगै डराउनुपर्ने अवस्था छ । यस्तो अवस्थामा महिलाको सुरक्षा र उनीहरुको जीवनस्तर सुधारका लागि राष्टिय महिला आयोगले के गरिरहेको छ त ? यसै विषयमा आज हामीले राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरसँग कुराकानी गरेका छौं । उहाँलाई हामीले सबैभन्दा पहिला महिलाहरु कतिको सुरक्षित छन् ? भनेर सोधका छौं ।

सुन्नुहोस् अडियोः