जनताकोे आवाजः बालविवाह न्यूनिकरण आवश्यक (अडियो सहित)

सुर्खेत, २८ कात्तिक (जागरण) । कर्णाली प्रदेशमा ३० प्रतिशत किशोरीहरु २० वर्ष नपुग्दै आमा बनेका छन् । यहाँका अधिकासं बालीकाहरु सानैमा विहे गर्ने र उमेर नपुग्दै आमा बन्न बाध्य छन् । यसले आमा र बच्चा दुबैको स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेको छ । यसैबिषयमा हामीले किशोरीहरु कम उमेरमै आमा बन्ने समस्या न्युनिकरण गर्न के गर्नुपर्ला ? भनेर जनतालाई सोधेका छौँ ।
प्रस्तुत छ, जनताको आवाज जस्ताको त्यस्तैः