सुर्खेत, २९ कात्तिक (जागरण) । विशेष गरी गर्भवती महिलामा मधुमेहको जोखिम बढ्दो छ ।
तौल घट्नु, थकान बढ्नु, मुख सुख्खा हुनु र धेरै पिसाव लाग्नु मधुमेहको मुख्य लक्षण भए पनि ५० प्रतिशत मानिसमा कुनै पनि प्रकारको लक्षण नदेखिने गरेको चिकित्सकहरु बताउँछन् ।
यसैबिषयमा हामीले जिल्ला जनस्वास्थ्य सुर्खेतका सुचना अधिकारी बसन्त श्रेष्ठसँग कुराकानी गरेका छौँ । उहाँलाई हामीले सबैभन्दा पहिले मधुमेह कस्तो रोग हो ? भनेर सोधेका छौँ ।
सुन्नुहोस् अडियोः