मन्त्री बर्खास्तीः जनता के भन्छन् त ? (अडियोे सहित)

सुर्खेत, २९ कात्तिक (जागरण) । प्रदेश नम्वर ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित बर्खास्थ भएको केही दिनमै सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दिर्घ सोडारी पदबाट बर्खास्त हुनुभएको छ । पद अनुकुलको आचरण नगरेको र पटक पटक पार्टीको सुझाव अटेर गरेको भन्दै मन्त्रीलाई पदबाट हटाउन थालिएको छ ।
यसै बिषयमा हामीले मन्त्रीलाई पदबाट बर्खास्त गर्नुलाई तपाइले कसरी लिनुभएको छ ? भनेर जनतालाई सोधेका छौँ ।
प्रस्तुत छ, जनताको आवाज जस्ताको त्यस्तैः