सुर्खेत, १ मंसिर (जागरण) । शिक्षकहरुले विभीन्न माग गर्दै देशभर नै विभिन्न चरणका आन्दोलन गरिरहेका छन् । कहिल्यै धर्ना, कहिल्यै ज्ञापन पत्र बुझाउने जस्ता आन्दोलन गरेका शिक्षकहरुले अव विद्यालय बन्द सम्म गर्न सकिने चेतावनी दिएका छन् । यसै बिषयमा रहेर हामीले विभिन्न माग राख्दै आन्दोलनमा उत्रिने शिक्षकहरुलाई तपाई के भन्नु हुन्छ भनेर जनतालाई सोधेका छौँ ।
प्रस्तुत छ, जनताको आवाज जस्ताको त्यस्तैः