सरकारकोे वजेटबारे जनताको धारणा (अडियो सहित)

सुर्खेत, २ मंसिर (जागरण) । सरकारले विकास निर्माणमा बजेट विनियोजन गर्दा आवश्यकतामा भन्दा पनि अनावश्यक र कार्यकर्ता रिझाउन बजेट बाड्ने गरेको गुनासो सुनिन्छ । कर्णालीमा प्रदेश सरकारले यो बर्षको बजेटमा पनि मन्दिर, गुम्बा र चर्च निर्माणका लागि पनि बजेट विनियोजन गरेको छ । हामीले यसै विषयमा धार्मीक संरचना निमार्णमा बजेट विनियोजन गर्नुलाई तपाईले कसरी लिनु भएको छ ? भनेर जनतालाई सोधेका छौँ ।
प्रस्तुत छ, जनताको आवाज जस्ताको त्यस्तैः