राष्ट्रपतिलाई गाडिप्रति जनताको आवाज (अडियो सहित)

सुर्खेत, ६ मंसिर (जागरण) । पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारीका लागि सुविधासम्पन्न गाडी खरिद गर्न सरकारले १८ करोड रुपैयाँ विनियोजन गरेको छ ।
सरकारको यो निर्णय प्रति तिब्र आलोचना भइरहेको छ । यसैबिषयमा हामीले राष्ट्रपतीलाई गाडी खरिदका लागी १८ करोड दिने सरकारको निर्णय कस्तो लाग्यो ? भनेर जनतालाई सोधेका छौँ ।
प्रस्तुत छ, जनताको आवाज जस्ताको त्यस्तैः