मुना हमाल ।
सुर्खेत, ६ मंसिर (जागरण) । देशमा सशस्त्र द्वन्द्व समाप्त भएको १२ बर्ष पुरा भएको छ । तत्कालिन माओबादी जनयुद्ध समाप्त भएर शान्ती सम्झौता भएको लामो वितिसक्दा समेत द्वन्द्व पिडितले न्याय पाउन सकेका छैनन् । यसै शन्दर्भमा हामीले सत्य निरुपण तथा मेलमिलापका आयोगका सदस्य माधवी भट्टसँग कुराकानी गरेका छौँ । उहाँलाई हामीले सबैभन्दा पहिला कर्णालीमा द्वन्द्वपिडितको अबस्था कस्तो छ ? भनेर सोधेका छौ ।
सुन्नुहोस् कुराकानीः