प्रभा रावत ।
सुर्खेत, ६ मंसिर (जागरण) । कर्णालीमा प्रदेश सरकारले योजना आयोग गठन गरेको छ । कर्णालीको समग्र विकासका लागी गठित योजना आयोगका उपाध्यक्ष डाक्टर पुण्यप्रसाद रेग्मीसँग हामीले आयोगले गर्ने काम र योजनाका बारेमा कुराकानी गरेका छौ ।
सुन्नुहोस् कुराकानीः