प्रदेश योजना आयोगलाई जनताको सुझाव (अडियो सहित)

सुर्खेत, ७ मंसिर (जागरण) । कर्णालीमा प्रदेश योजना आयोग गठन भएको छ । प्रदेश सरकारले कर्णालीको समग्र विकासको खाका कोर्न भन्दै प्रदेश योजना आयोग गठन गरेको हो ।
यसैबिषयमा हामीले कर्णालीको समग्र विकासका लागी कस्ता योजनालाई प्राथामिकतामा राखेर काम गर्नुपर्ला ? भनेर जनतालाई सोधेका छौँ ।
प्रस्तुत छ, जनताको आवाज जस्ताको त्यस्तैः