जेष्ठ नागरिकका लागि कर्णाली प्रदेश सरकारले के के गर्देछ ? (अडियोसहित ) 

 

सुर्खेत ७, मंसिर( जागरण) ।  कर्णाली प्रदेश सरकारले जेष्ठ नागरिकका लागि विभिन्न कार्यक्रमहरु ल्याएको छ । यसै विषमया रहेर हामीले सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीसंग कुराकानी गरेका छौँ । उहाँसंग सहकर्मी मुना हमालले कुराकानि गर्नुभएको छ ।