विकासको नयाँ मोडेल बनाउदै कर्णाली प्रदेश सरकार
सुर्खेत १०, मंसिर( जागरण) । कर्णालीको समृद्धिका लागि विकासको नयाँ मोडेल बनाइने भएको छ । हालै गठन भएको प्रदेश योजना आयोगले अब विकासको नयाँ मोडेल बनाउने भएको हो । यसका लागि आयोगले कर्णाली प्रदेशको प्रोफाइल तयार पार्ने निर्णय गरेको छ । प्रदेश सरकारले हालै कर्णालीमा योजना आयोग गठन गरेको थियो । आज आफ्नो पदभार ग्रहण […]
Continue Reading