महिलामाथि हुने हिंसा न्युनिकरणका प्रदेश सरकार कठोर भएर लाग्ने मन्त्रि रावल

सुर्खेत १०, मंसिर( जागरण) । कर्णालीका सामाजिक विकास मन्त्री दल रावलले महिलामाथि हुने हिंसा न्युनिकरणका प्रदेश सरकार कठोर भएर लाग्ने बताउनु भएको छ ।
उहाँले महिलाहिंसा न्युनिकरणका लागि कठोर कानुन आवश्यक रहेको भन्दै हिंसामुक्त समाज बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

यस्तै लैगिंक हिंसा न्युनिकरणका लागि सबैले अभियानका रुपमा लाग्नुपर्ने उहाँको भनाई छ ।

यस्तै अभियनका अवसरमा स्थानीय सरकार, गैरसरकारी सस्थाहरुले पनि विभिन्न कार्यक्रम गरेका छन् । समाजिक विकास मन्त्रालयले बालश्रम सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरेको छ ।