महिला हिसां कम गर्न घरपरिवार नै सक्रिय बन्नु पर्ने

सुर्खेत, १० मंसिर (जागरण) ।

महिला हिसां विरुद्धको १६ दिने अभियान आइतबारदेखी सुरुभएको छ । यसैबिच हामीले महिलामाथी हुने हिसां न्युनिकरणको लागी के गर्नुपर्ला ? भनेर जनतालाई सोधेका छौँ ।
प्रस्तुत छ, जनताको आवाज जस्ताको त्यस्तै…