प्रहरी र व्यवसायी विच झडप हुँदा १४ जना घाइते – Online Jagaran

प्रहरी र व्यवसायी विच झडप हुँदा १४ जना घाइते

सुर्खेत, १० मंसिर (जागरण) । महोत्सव नलगाउन माग गर्दै वीरेन्द्रनगर नगरपालिका घेराउ गर्न गएका व्यवसायीमाथि प्रहरीले धरपकड गर्दा १४ जना घाइते भएका छन् । मेला महोत्सवसम्बन्धी कार्य्विधि बनाउन र खुल्ला मञ्चमा नेपाल आदिवासी जनजाति महासंघले आयोजना गरेको महोत्सवमा लगाएको बार हटाउन माग गर्दै व्यवसायीहरु नगरपालिका घेराउ गर्न पुगेका हुन् । नगरपालिकाले खुल्ला मञ्चमा लगाइएको बार […]

Continue Reading