सल्यानको बागचौर नगरपालिका ४ का याेजनाहरु

सुर्खेत, १२  मंसिर (जागरण) ।

स्थानीय सरकार अन्तर्गत आज हामीले सल्यानको बागचौर नगरपालिका वडा नं ४ का अध्यक्ष पे्रम बहादुर पुनसँग कुराकानी गरेका छौं । उहाँलाई सहकर्मी नन्द कठायतले यो आर्थिक वर्षका लागि तपाइका वडामा कस्ता योजनालाई प्राथमिकता दिनु भएको छ ? भनेर सोध्नुभएको छ ।

सुन्नुहाेस याे कुराकानी  अडियाे सहित