नागरिकताका लागि झुटा विवरण दिनेलाई सजाय दिन नहुने राजपाको मागबारे… (अडियोे सहित)

सुर्खेत, १४ मंसिर (जागरण) । राष्ट्रिय जनता पार्टी, नेपालले नागरिकता लिन ‘झुटा विवरण पेश गर्ने स्वदेशी नागरिकलाई’ दण्डसजाय दिने प्रावधान नराख्न सरकारसँग माग गरेको छ ।
अशिक्षालगायतका कारण नागरिकता लिन झुटो विवरण पेश गरेको हुन सक्ने भन्दै राजपाले यसमा दण्ड नै दिने कानुनी व्यवस्था राख्न नहुने माग गरेको हो ।
यसै विषयमा हामीले राजपाको यो माग तपाइलाइ कस्तो लाग्यो ? भनेर जनतालाई सोधेका छौँ ।
प्रस्तुत छ, जनताको आवाज जस्ताको त्यस्तैः