मुक्तकः किन घरी घरी डाह लागेर आउँछ

किन घरी घरी डाह लागेर आउँछ
जब तिम्रा प्रगति थाहा लागेर आउँछ

के के सोच्छ यो मनले पत्तै हुदैन
जब तिमिसङै हुने चाह लागेर आउछ

डम्बर खड्का