मुक्तकः यस्तो दिन नआओस्

आसुले मात्रै मुख धुने दिन नआओस
माया प्रीति छुट्यो भन्दै रुने दिन नआओस
कहिले नमर्ने अजम्बरी जस्तै बनोस हाम्रो माया
तिमि धर्ती म आकाश हुने दिन नआओस

भरतकुमार दास