यस्ता छन् हुम्लाको सिमकोट गाउँपालिका १ का योजना

सुर्खेत, १९  मंसिर (जागरण) ।

ःस्थानीय सरकार अन्तर्गत आज हामीले हुम्लाको सिमकोट गाउँपालिकाको वडा नं १ का वडा अध्यक्ष ताराबहादुर लामासँग कुराकानी गरेका छौं । उहाँलाई सहकर्मी नन्द कठायतले यो आर्थिक वर्षका लागि तपाइका वडामा कस्ता योजनालाई प्राथमिकता दिनु भएको छ ? भनेर सोध्नुभएको छ ।
(कुराकानी)…..
सुन्नुहोस अडियो सहतिः