प्रदेश सरकारको ध्यान जान जरुरी

सुर्खेत, १९  मंसिर (जागरण) ।

कर्णालीमा अपाङ्गता भएका नागरिकले आफ्नो हक र अधिकार प्रति सरकारले वेवास्ता गरेको गुनासो गरेका छन् । अपाङ्ग मैत्री सरकारी भवन नहुनु, स्वास्थ्य, शिक्षा तथा रोजगार प्रति सरकारकाले कुनै चासो नै नदिएको उनहरुको भनाइ छ ।
यसैबिषयमा हामीले कर्णालीमा रहेका अपाङ्गता भएका नागरिकका अधिकार सुनिश्चितका लागी प्रदेश सरकारले के गर्नुपर्ला ? भनेर जनतालाई सोधेका छौँ । प्रश्तुत छ, जनताको आवाज जस्ताको त्यस्तै ।
जनताको आवाज …..
सुन्नुहोस अडियो सहितः