सुर्खेत, १९ मंसिर (जागरण) ।
कर्णाली प्रदेश २८ प्रतिशत नागरिकले गरिबिका कारण आवश्यक पर्ने खाना नखाने गरेको पाइएको छ ।
राष्ट्रिय योजना आयोग, विश्व खाद्य कार्यक्रम र संयक्त राष्ट्रसंको खाद्य तथा कृषि संंस्थाले गरेको सर्वक्षण अनुसन्धानमा कर्णालीका २८ प्रतिशतले गरिबिका कारण खाना नखाने गरेका हुन ।
गरिबिका कारण के के गर्नुपर्छ भनेर थाहा पाउँदा पाउँदै पनि गरिबिका कारण खान नसकको प्रतिवेदनमा उल्लेख छ ।
कर्णालीका ७ प्रतिशले गरिबिका कारण छाक नै छोड्नुपर्ने बाध्यता रहेको हरि कृष्ण रग्मीले जानकारी दिनुभयो । कर्णालीका १ हजार सात सय ८ घरधुरीमा सर्वक्षण गरिएको थियो ।