मुक्तकः अगेनोमा सल्काइदिउ कि क्या हो

सोझो बन्नेलाइ बाङ्गो बनाइ ढल्काइदिउ कि क्या हो,
सांझ सांझ रक्सिको स्वादमा पल्काइदिउ कि क्या हो ।
कहिले काहीँ ठट्टा हुन्छ उल्टै औलो ठड्याउछ्न बा !
त्यही हात समाइ अगेनोमा सल्काइदिउ कि क्या हो ।
-ठकर ओली