वडा कार्यलयमा तालाबन्दि

सुर्खेत, २२ मंसिर (जागरण) ।
दैलेखको चामुण्डा विन्द्रासैनि नगरपालीकाको वडा नं.९ को वडा कार्यलयमा स्थानियले तालाबन्दि गरेका छन् ।
वडामा स्थानियलाई अपहेलना र उपभोक्ता समिती गठन गर्दा आसेपासेलाई मात्र राखेको भन्दै आज स्थानियले तालाबन्दी गरेका हुन् ।


जनप्रतिनिधीले नै भोट नदिने व्यक्तिको काम गर्न नसकिने भनेपछी ताला बन्दि गरेको संङ्गर्ष समिती संयोजक चन्द्र खड्काले बताउनुभएको छ ।