सुर्खेत, २२ मंसिर (जागरण) ।
किसानका कुरा अन्तरगत आज हामीले हिउदँमा के के तरकारी लगाउने, कसरी लगाउने र तरकारीलाई किराबाट कसरी जोगाउने भन्ने बिषयमा चर्चा गर्दैछौँ ।
यसैविषयमा हामीले कृर्षी विकास निर्देशानलय कर्णाली प्रदेशका बागबानी विकास अधिकृत भक्तिराम शर्मासँग कुराकानी गरेका छौँ । प्रश्तुत छ उहाँसँग गरिएको यो कुराकानी । सुन्नुहोस अडियो सहितः