जनताको आवाजः फेरी फुटपाथमै व्यापार शुरु भएपछि… (अडियो सहित)

सुर्खेत, २८ मंसिर (जागरण) । वीरेन्द्रनगर नगरपालिकाले सडक छेउमा व्यवसाय गर्दै आएका व्यवसायीलाई हटाउन केही समय अघि अभियान नै सञ्चालन ग¥यो । तर अहिले अभियान सुस्ताएको छ । व्यापारीहरुले फेरी सडक छेउमा व्यापार गर्न थालेका छन् । जसले गर्दा बजार व्यवस्थापनमा समस्या भएको छ । यसै विषयमा हामीले सडक छेउमा व्यापार गर्नुलाई तपाई के भन्नुहुन्छ भनेर जनतालाई सोधेका छौं ।
प्रस्तुत छ जनताको आवाज जस्ताको त्यस्तैः