सुर्खेत, २८ मसिंर (जागरण)
तरकारी खेतीमध्येको एक प्रमुखबाली आलु हो । कतिपय किसानलाई आलुखेती कसरी गर्ने भन्ने बारेमा जानकारी नहुँदा विभिन्न समस्या झेल्दै आएका छन् । आलु खेती कसरी गर्ने आलुमा लाग्ने रोगलाइ कसरी नियन्त्रण गर्ने भन्ने विषयमा हामीले भुमी व्यबस्था कृषि तथा सहकारी मन्त्रलायका कृषि प्रसार अधिकृत पुर्ण बहादुर थापासँग कुराकानी गरेका छौँ । प्रश्तुत छ उहाँसँग गरिएको यो कुराकानी ।
कुराकानी……..
सुन्नुहोस अडियो सहितः