जनताकाे सुझाब

सुर्खेत, २९ मंसिर (जागरण) ।

अशिक्षा र गरिबिले विपन्न कर्णालीमा अहिले आत्महत्या निकै ठूलो चुनौतीका रुपमा खडा भएको छ । तीन वर्षको अवधिमा कर्णालीका १० जिल्लामा मात्रै सात सय ९४ जनाले आत्महत्या गरेका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकका अनुसार मान्छेमा जीवनप्रतिको निराशा र असफलताकै कारण आत्महत्या गर्नेहरु बढी हुने गरेका छन् ।


तथ्याङ्क अनुसार सुर्खेतमा यसको दर उच्च रहेको छ । यसैबिषयमा हामीले कर्णालीमा आत्महत्याको दरलाई कम गर्न के गर्नुपर्ला भनेर जनतालाई सोधेका छौँ ।
प्रस्तुत छ जनताको आवाज जस्ताको त्यस्तै
जनताको आवाज …..

अडियाे सहित