गुठिचौर १ मा यसपाली…(अडियोे सहित)

सुर्खेत, ५ पुस (जागरण) । स्थानीय सरकार अन्तर्गत आज हामीले जुम्लाको गुठीचौर गाउँपालिकाको वडा नं १ का वडा अध्यक्ष गणेश ऐडीसँग कुराकानी गरेका छौं । उहाँलाई सहकर्मी नन्द कठायतले यो आर्थिक वर्षका लागि तपाइका वडामा कस्ता योजनालाई प्राथमिकता दिनु भएको छ ? भनेर सोध्नुभएको छ ।
अडियो कुराकानी सुन्नुुहोेस्ः