बालबालिकालाई अभिभावक र शिक्षकबाट दिइने याताना कम गर्न यसो गरौँ (अडियो सहित)

नन्द कठायत ।
सुर्खेत, ५ पुस (जागरण) । बालबालिकालाई शिक्षण गर्ने क्रममा अधिकांश शिक्षक तथा अभिभावकले विभिन्न डर त्रासकाबीच विद्यार्थीलाई पढाउने गर्दछन् । जसका कारण बालबालिकाको वौद्धिक तथा मनोबैज्ञानिक पक्षमा नकरात्मक प्रभाव पर्छ ।
विद्यालयमा शिक्षकहरुले बालबालिकालाई शिकाउने बाहनामै कुटपिट गर्ने तथा धम्क्याउने गरेको घटना सार्वजनिक हुने गरेका छन् ।
यसै विषयमा हामीले बालबालिकालाई सिकाउने बाहनामा अभिभावक र शिक्षकबाट दिइने याताना कम गर्न के गर्नुपर्ला ? भनेर जनतालाई सोधेका छौँ ।
प्रस्तुत छ, जनताको आवाज जस्ताको त्यस्तैः