सुर्खेत, ६ पुस (जागरण) । अहिले नेकपाको नेतृत्वमा सरकार सञ्चालन भइरहेको छ । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक काठमाण्डौँमा जारी छ । बैठकमा नेताहरुले आफ्नै पाटीको सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै चर्को आलोचना गरेका छन् । यसै विषयमा हामीले आफ्नै पाटीको नेतृत्व रहेको सरकारको आलोचना गर्ने नेकपाका नेताहरुलाई तपाइ के भन्नुहुन्छ ? भनेर जनतालाई सोधेका छौँ ।
प्रस्तुत छ, जनताको आवाज जस्ताको त्यस्तैः