जगदुल्लाह १ का अध्यक्षसँग कुराकानी (अडियो सहित)

नन्द कठायत ।
सुर्खेत, ६ पुस (जागरण) । स्थानीय सरकार अन्तर्गत आज हामीले डोल्पाको जगदुल्लाह गाउँपालिकाको वडा नं १ का वडा अध्यक्ष देबशंकर रोकायासँग कुराकानी गरेका छौं । उहाँलाई सहकर्मी नन्द कठायतले यो आर्थिक वर्षका लागि तपाइका वडामा कस्ता योजनालाई प्राथमिकता दिनु भएको छ ? भनेर सोध्नुभएको छ ।
सुन्नुहोस् कुराकानीः