माछापालन गर्ने उपाय र ध्यान दिनुपर्ने कुरा (अडियो सहित)

मुना हमाल ।
सुर्खेत, ७ पुस (जागरण) । किसानका कुरा अन्तरगत हामीले माछा पानल व्यबसायबारे चर्चा गर्दैर्छौ । माछापालन गर्ने उपाय र ध्यान दिनुपर्ने विषयको बारेमा भुमी व्यबस्था कृषी तथा सहकारी मन्त्रालयका सचिब शिवनारायण चौधरीसँग कुराकानी गरेका र्छाैँ ।
प्रश्तुत छ उहाँसँग गरिएको कुराकानीः