नन्द कठायत ।
सुर्खेत, ७ पुस (जागरण) । जनताले विकास निमार्ण र कानुन निमार्णका लागी सांसदलाई चुनेका हुन् । तर सांसदहरु जनादेश भन्दा पनि आफ्नो सुविधामा केन्द्रित हुन थालेपछी आलोचना समेत बढेको छ । कतिपय सांसदहरुले आफ्नै घरमा बस्दा समेत भाडामा बसेको विवरण पेस गरि राज्यबाट भाडा बापतको रकम लिएको पाइएको छ ।
यसै विषयमा हामीले आफ्नो घर भएर पनि भाडामा बस्छु भन्दै राज्यबाट त्यसवापतको रकम लिने सांसदलाई तपाइ के भन्नुहुन्छ ? भनेर जनतालाई सोधेका छौँ ।
प्रस्तुत छ, जनताको आवाज जस्ताको त्यस्तैः